Kya Uttano Paryo || Pasupati Sharma & Janaki Tarami Magar HD    Download

 1,162 views




comments powered by Disqus
Title :: Kya Uttano Paryo || Pasupati Sharma & Janaki Tarami Magar HD

पशुपति शर्मा समाजमा घटिरहेका घटनालाई टपक्क टिपेर गीत बनाउन मात्र होइन गीतको भावअनुसारको अभिनय गरेर दर्शक हँसाउन पनि माहिर छन् । उनले हालै भूकम्पदेखि नाकाबन्दीले समाजमा पारेका असरका विषयलाई टिपेर बनाएको नयाँ गीत सार्वजनिक भएको छ ।
 
पशुपति आफैंले लेखेको शब्द, लय र स्वरमा तयार भएको गीतमा आफैंले अभिनय गरेका छन् । उनी मात्र होइनन् सोही गीतकी गायिका जानकी तारमी मगरले पनि भिडियोमा अभिनय गरेकी छिन् । करिब नौ मिनेटको गीतको भिडियोमा उनीहरुको अभिनय स्वाभाविक लाग्छ । भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् ।
 
Watch latest nepali song "Kya uttano Paryo" by Pasupati Sharma & Janaki Tarami Magar only on Sunrise Music's official youtube channel. Downloading and reuploading to any other youtube channel is strictly prohibited.
 
Sunrise Music Presents:-Kya Uttano Paryo
song:- Kya Uttano Paryo
Vocal:- Pasupati Sharma & Janaki Tarami Magar
Lyrics:- Pasupati Sharma
Music:- Pasupati Sharma
Director:- Durga Poudel
Cinematographer:-Durga Poudel 
Editor:- Prabin Bhatta/Milan B. K
Model:- Pasupati Sharma & Janaki Tarami Magar
Audio/Video :- Sunrise Music Pvt. Ltd.

 

Pashupati Sharma       Janaki Tarami Magar