सामूहिक रुपमा वेलुन उडाई मृत आत्माको चीरशान्तिको कामना    Download

 242 views




comments powered by Disqus
Title :: सामूहिक रुपमा वेलुन उडाई मृत आत्माको चीरशान्तिको कामना

सामूहिक रुपमा वेलुन उडाई भूकम्पम परि मृत्युवरण गरेकाहरुको मृत आत्माको चीरशान्तिको कामना गरिएको छ । कार्यक्रममा राजनीतिक व्यक्तित्व, प्रशासनिक निकायका प्रमुख, कलाकार, धार्मिक व्यक्तित्व, समाजसेवी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । भूकम्प आएको ठीक २ महिनापछि भूकम्पमा परी मृत्युवरण गरेकाहरुको स्मरणमा थ्रि एन आई प्रालीले वेलुन उडाउने कार्यक्रमको आयोजना गरेको हो ।

No Tags