भूकम्पका कारण नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्रमा ठूलै धक्का- NEWS24    Download

 228 views




comments powered by Disqus
Title :: भूकम्पका कारण नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्रमा ठूलै धक्का- NEWS24

बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्रमा ठूलै धक्का लागेको छ । विश्व सम्पदामा सूचिकृत विभिन्न धरोहर तथा सम्पदाहरुमा पुगेको क्षतिका कारण आन्तरिक तथा बाह्य पर्यटनको संख्यामा त्यसको सोझो असर देखिएको छ । यद्यपि प्राकृतिक रुपमा धनी मानिएको नेपालमा पर्यटनको सम्भावना अथाह रहेकोले प्रभावकारी पर्यटन प्रवद्र्धन गरी पर्यटन व्यवसायलाई पुनः गति दिन सकिने पर्यटक व्यवसायीहरुको विश्वास छ

No Tags